आइतबार, जेठ १७, २०८३

१८ वर्षीया किशोरी कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ। धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

विराटनगर– नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ। धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन्। 

National life

यसैबीच, विराटनगर–१२ बाट १८ वर्षीय किशोर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन्। विराटनगर–१२ की रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

उनी मेडिकल विषयकी विद्यार्थी हुन्। वडा अधिवेशनबाट निर्वाचित भइसकेपछि यादवले भनिन्,‘देश र समाजको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुँ। मेरो पारिवारिक वातावरण पनि राजनीतिक नै छ ।’ उनले हजुरबुवा, बुवालगायत सबै परिवार नै राजनीतिमा आबद्ध रहेको सुनाइन्। 

सर्वसम्मत निर्वाचित भएकी यादवले कांग्रेसमा नयाँ पुस्ताको सहभागिताका लागि भूमिका खेल्ने बताइन्। यादवले राजनीति र पढाइलाई सँगसँगै अगाडि बढाउने योजना सुनाइन्। राजनीतिलाई सेवाका रुपमा नलिएसम्म देशको विकास नहुने उनको निचोड छ।

प्रकाशित: Sep 23, 2021| 17:23 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।