बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माछापुच्छ्रे बैंकले ल्यायो क्यास ब्याक अफर

माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ नियुक्त

एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नबिल बैंक र गल्छी गाउँपालिकाबीच साझेदारी

नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

सिप्रदीको आधिकारिक सर्भिस सेन्टर कावासोतीमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा लि ले नवलपुरको कावासोतीमा ५३ औँ सर्भिस सेन्टर दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि को शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नाडाको निर्वाचन मंसिर २२ र २३ गते

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

झापाको बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

भक्तपुरबाट विराटनगर पुगेका व्यवसायीलाई उच्च अदालतको गेटमै खुकुरी प्रहार

युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार मध्यान्न उच्च अदालत विराटनगरको गेटैमा आक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

दराजको दसैं धमाका चर्चित ब्रान्डमा छुट, स्कुटर जित्ने मौका

अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलरसहितको बिसीएस आईटी

मध्य बानेश्वरस्थित के एफ ए बिजनेस स्कुलले “बि सी एस आईटि” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मोरङ सुनवर्षीको एक मिलमा आगो लाग्दा ७० लाखको क्षति

मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा शनिबार राति आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

ईपीएलमा विराटनगरविरुद्ध चितवनको पहिलो जित

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्ध जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

आनन्द दिने अक्‍वारियम

युवा पुस्ताले पनि माछामा रुचि देखाएका कारण अक्वारियमको व्यापार पनि बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

बालुवाटारमा सत्ता गठबन्धनको छलफल, मन्त्रिपरिषद् विस्तारमा भएन सहमति

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

स्वास्थ्यमा खाली १२ औं तहको बढुवा प्रक्रिया सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

स्टान्डअप शो निर्देशन गर्दै ‘प्रेम गीत–३’ अभिनेता राउत

चलचित्र ‘प्रेम गीत–३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कपनको ढलमा परेर बेपत्ता भएका बालकको शव ६ दिनपछि भेटियो

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ भेटिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपाल समय बिहानी समाचार : ३८ क्विन्टल सुन तस्करी प्रकरणको अन्तिम बहस सुरु

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपाली कांग्रेस पोखरा सभापतिमा सुरेन्द्रमान

नेपाली कांग्रेसको पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८