बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दसैं-तिहारका लागि के छ उपभोग्य वस्तुको भण्डारण र मूल्यवृद्धिको अवस्था?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख डिल्लीराज लम्सालले १ लाख ९ हजार ५१२ क्विन्टल चामल गोदाममा रहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

कांग्रेस प्रवेश गर्दै यसो भने चर्चित युवा नेता कन्हैया कुमारले

कांग्रेस नेताहरु कन्हैयाकुमारको प्रवेशसँगै पार्टी बलियो हुने दाबी गर्छन्। अर्कोतर्फ, सीपीआईले कन्हैया कुमारलाई "अवसरवादी" भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

माधव नेपाल निकट युवा संघले डेढ लाख नयाँ सदस्य थप गर्ने

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्‍चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

'अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार' को छनोट प्रक्रिया सुरु

‘अन्तर्दृष्टि नमूना शिक्षक’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि समावेशी शिक्षा सञ्‍चालित देशभरका विद्यालयमा विद्यार्थीसँग सर्वेक्षण भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

विराटनगर महानगरका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने

विराटनगर महानगरपालिका क्षेत्रका करिब एक हजार अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य नि:शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

३८ क्‍विन्टल सुन तस्करी प्रकरण: पूर्वडीआईजी निरौलाको पक्षमा साढे २ घण्टा बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा मंगलबार बहस भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

आर्थिक अनियमिततामा मुछियो रोयल्टी संकलन समाज

संगीतकार लक्ष्मण शेष समाजले आव ०७४/७५ मा ५५–६० प्रतिशत र ७५/७६ मा ९२ प्रतिशतसम्म रोयल्टी रकम मनपरी खर्च गरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘गीतकार र संगीतकार संघले पारदर्शी हिसाब मागेका...
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

जमिनमुनि तार बिछ्याउन खानेपानी र सडक विभागले समस्या खडा गरे : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

४ वर्षीय बालक टहराबाटै बेपत्ता, छिमेकीले अपहरण गरेको आशंका

बालक बेपत्ता भएको भन्दै पीडित परिवार बुढानीलकण्ठ प्रहरीमा पुगेका छन्। मिस्त्री काम गर्दै आएका विनोदका दाजु मिठु शर्माको टहराबाटै बालक बेपत्ता भएको परिवारको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

हत्या आरोपित वडाध्यक्ष पक्राउ

हत्याको आरोप लागेका धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

सिटीविरुद्ध पहिलो जितको खोजीमा पीएसजी

युरोपेली च्याम्पियन्स लिगमा आज मंगलबार राति पौने १ बजे उपाधि दावेदार म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो लेगको खेल खेल्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

साफ च्याम्पियनसिप खेल्ने यस्तो छ पाँचै देशको टिम

दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यही असोज १५ गतेबाट सुरु हुँदैछ। माल्दिभ्सको मालेमा आयोजित प्रतियोगितामा दक्षिण एसियाका पाँच देशको सहभागिता रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

रोमाञ्चक खेलमा मणिमुकुन्द र गण्डकीले अंक बाँडे

गण्डकी प्रदेशले छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा मणिमुकुन्द भलिबल क्लबसँग अंक बाँडेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

संसद्को मानमर्दन गरेर अध्यादेश खारेज गर्नु आपत्तिजनक : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

चाडपर्वमा उपभोक्ताले सास्ती नपाउन् : संसदीय समिति

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

सम्पादकहरूसँग ओलीको गुनासो– सरकारले संविधान मिच्दा पनि किन चुप!

‘परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्नेछ। हामी लोकतान्त्रिक प्रणालीको भविष्यप्रति चिन्तित छौं।’
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा भट्टराई

प्रधानमन्त्री मातहतमा रहेको सम्पति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ: भट्ट, रावल भन्छन्– कार्यदलले टुंगो लगाउँछ

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

जलेश्वर कारागारका कैदी आन्दोलित

महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवक धरौटीमा रिहा

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियू रुपन्देहीका सदस्य गणेश पंगेनी धरौटीमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८