आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिन्थेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौँ ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न हुन गइरहेको मोरङका गाउँ–नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहमा सभापति सहितका उम्मेदवारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन्।
अनुमति नै नलिई भारतको सिलिगुढीस्थित इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखेको भन्दै पिरामिड शैलीमा सदस्य बनाई अनलाइन व्यापारका नाममा ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको महाशाखाको भनाइ छ।
‘जसको पछि लाग्दा मन्त्री मात्रै होइन्, सांसद पद नै गुम्यो उसैले फरक व्यवहार गरेपछि पार्टीमा बस्न सक्ने अवस्था बनेन। त्यसैले उहाँ फरक तरिकाले अघि बढ्न खोज्नुभएको हो’, नेता साह निकट...
पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
१३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो।
एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको निर्वाचन एकै पटक हुनेछ। एउटै व्यक्ति जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा (दुवै तर्फ) उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको...
केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा एमसीसीलाई संसद्बाट पारित गराउन पटकपटक प्रयास गरेका थिए। सत्तामा हुँदा आफूले एमसीसी पारित गराउन खोजेको तर सभामुख अग्नि सापकोटाले अघि नबढाएको भन्दै ओलीले सार्वजनिक...
सल्यानमा जीपको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।
नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीबाट अलग भएर नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)प्रति आम जनताको तिरस्कार रहेको दाबी गरेको छ।
एमालेमा अध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय बन्ने छ। त्यस्तै महासचिवको नेतृत्वमा सचिव रहेको केन्द्रीय कार्यालय रहने प्रस्ताव गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा महाधिवेशनका लागि चार महिना पनि नकुरेर घेराबन्दी, जोडघटाउ तथा षडयन्त्रका बलमा नेतृत्व हत्याउने पुष्पकमल दाहालको प्रयासलाई आफूले विफल तुल्याइदिएको दाबी गरेका छन्।