शनिबार, साउन १६, २०८३

थप १०६६ मा संक्रमण हुँदा ९३८ जना डिस्चार्ज, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 

१३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो।  २४ घण्टामा ९३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ छ। यस्तै आसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ। 

प्रकाशित: Oct 01, 2021| 17:39 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्