बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

४८ सय केजीको एउटा हात्ती जो तीन वर्षदेखि उभिएको उभियै छ [भिडियोसहित]

तीन वर्षदेखि पल्टिएर नसुतेको हात्तीलाई अडेस लाग्न चितवनबाट विशेष खमारी (हात्ती बाँध्ने खम्बा) ल्याएर गाडिएको छ। पवनकली सोही खमारीमा अडेस लागेर निदाउँछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सरकारले डाक्यो इन्टरनेट सेवा प्रदायकलाई छलफलमा

रकारले इन्टरनेट सेवा प्रदायकलाई छलफलमा डाकेको छ। विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच पोल विवादका विषयमा छलफल अघि बढाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

१८ वर्षमुनिका बालबालिकालाई दसैंलगत्तै कोरोना खोप : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

प्रधानाध्यापक नियुक्तिमा स्थानीय तहको छुट्टै मापदण्ड

पछिल्लो समयमा केही स्थानीय तहले भने प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै अभ्यास सुरु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कबाडी गोदामबाट २५ लाखको पटाका बरामद

काठमाडौंको गोठाटारबाट २५ लाख रुपैयाँ बराबरको पटाका बरामद गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालनको तयारी

काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

करेण्ट लागेर मकुना हात्तीको मृत्यु

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयलेसमेत मकुना करेण्ट लागेर मरेको...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निर्णय गर्ने

नेकपा (एमाले)ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्न सक्ने व्यवस्था गर्ने भएको छ। यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

लोसपा छाडेका राजकुमार लेखी एमालेमा

दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ईपीएलमा विराटनगरले काठमाडौंलाई दियो १०५ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

दूरसञ्चार प्राधिकरणले भन्यो- आपसी वार्ताबाट समस्या सामाधान होस्

इन्टरनेट सेवा प्रदायक कम्पनी र विद्युत् प्राधिकरणबीच देखिएको विवादमा नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताबाटै समस्या समाधान गुर्नपर्ने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एमाले विधान महाधिवेशन आज सकिँदै

नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज सकिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि मतदान जारी

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

बिजुली नियमित नहुँदा ग्यास विस्थापन नीति अन्योलमा, दैनिक ९७ हजार सिलिन्डर खपत

चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौको ग्यास खपतको तथ्यांकअनुसार मुलुकमा दैनिक ९७ हजार २४२ सिलिन्डर प्रयोग भइरहेका छन्। साउन र भदौमा गरी ८ करोड २८ लाख ४९ हजार ५३८...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

हराउन थाले हुलाकी दाइ

समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ। पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

एमाले विधान महाधिवेशन : समूहगत प्रस्तुति सकिँदै

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

बिहानी समाचार : मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने प्रयास जारी, एमाले विधान महाधिवेशन आज समापन

मन्त्रालय भागबन्डाका विषयमा सहमति जुटाउन आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तासीन गठबन्धन कार्यदलको बैठक बसेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सुनचाँदी मूल्य बढ्यो, तोलाको कति?

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ईपीएल तालिका दोस्रो पटक संशोधन, काठमाडौं–भैरहवाको खेल १९ गते

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका तेस्रो पटक संशोधन भएको छ। प्रतिकुल मौसमको कारण खेल प्रभाभित भएपछि आयोजक ईपीएल प्रालिले खेल तालिका परिवर्तन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८