शनिबार, असोज १७, २०८३

सुनचाँदी मूल्य बढ्यो, तोलाको कति?

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला दुई सयले बढेको हो। आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।

यस्तै तेजाबी सुन पनि दुई सय रुपैयाँले बढेर ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँ पुगेको छ।

प्रकाशित: Oct 03, 2021| 11:20 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्