सोमबार, असार २२, २०८३

ईपीएलमा विराटनगरले काठमाडौंलाई दियो १०५ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको अवसर पाएको विराटनगरले निर्धारित ८ ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको हो। 

प्रतिकूल मौसमका कारण खेल ८ ओभरमा घटाइएको थियो। प्रतियोगिताको अन्तिम खेलमा विराटनगरका लागि रियल पठानले ११ बलमा ३० रन बनाए भने अनिल शाहले १६ बलमा ४५ रन बनाए। काठमाडौंका गुल्सन झा, रायन बर्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।


प्रकाशित: Oct 03, 2021| 12:41 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।