बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जसपाको भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय

सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सांसदको दसैं भत्ता खारेज

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले गरेको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई दसैं भत्ता बाँडिदै आएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरु के-के हुन्?

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

माओवादी केन्द्रको विदेश मामिला विभागमा ८ पूर्वराजदूत

नेकपा माओवादी केन्द्रले पार्टीको विदेश मामिला विभागमा आठ जना पूर्वराजदूतहरु रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

श्रीमती बेचेको अभियोगमा श्रीमान पक्राउ

पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएका थिए। पासाङले ती महिलालाई बालाजुको होटलमा जिम्मा लगाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

चुरे अभियानकर्मीहरुले गरे मुख्यमन्त्री कार्यालय घेराउ

चुरे अभियानीकर्मीसँग गरिएको सम्झौता अनुसार २१ दिन भित्र प्रदेश सरकारले छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सार्वजनिक नगरिएको र गैरसुकुम्बासीलाई बाँडिएको जग्गा बदरको मागसहित मंगलबार उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

गुट बलियो बनाउन एनजीओ चलाउँछन् कांग्रेस नेता

प्राधिकार खडा गरेर शक्ति (मनी र मसल) आर्जन गर्न खोजिन्छ। जहाँसम्म यस्ता प्राधिकारसँग एनजीओ जोडिएको कुरा छ। त्यो खतरनाक कुरा हो। एनजीओका नाममा गतिविधि गरेर बाह्य शक्ति आर्जन गर्न खोज्‍ने...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

ईपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने मन्त्रिपरिषद्‍को निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

टिकटक बनाउन सुनको सिक्री लिएर फरार, दुई महिला पक्राउ

टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

३३ किलो सुन तस्करी प्रकरण : डिआइजी लोहनीसहित सबै प्रहरीले पाए सफाइ

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिआइजी दिवेश लोहोनीसहित सबै प्रहरीले सफाइ पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

नेपाल ल्युब आयलले ३० प्रतिशत बोनस सेयर दिने

ल्युब आयल कम्पनीले आफ्नो ३०औं वार्षिक साधारण सभामार्फत आफ्ना सेयर धनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

माइत हिँडेकी रामकलीको डोजरको ठक्करबाट मृत्यु भएको प्रहरीको निष्कर्ष

सल्यानमा माइती जान हिँडेकी रामकली खत्रीको डोजर (जेसीवी) को ठक्करबाट मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

कपिलवस्तुमा झाडापखालाका कारण २ जनाको मृत्यु, बिरामीले भरिए अस्पताल

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखलाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

थप ९६८ मा संक्रमण हुँदा १११४ जना मुक्त, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

चाडबाड लगत्तै शिक्षक आन्दोलन थप उत्कर्षमा पुर्‍याउने चेतावनी

‘शिक्षकले महामारीको समयमा सम्भव भएसम्म पढाउने काम गरेका छन्। शिक्षा मन्त्रालयले बजेट विनियोजन र मन्त्री नियुक्ति नभएको विषयलाई लिएर सरकारले शिक्षाका महत्त्वपूर्ण निर्णय अलपत्र पार्ने काम गरेको छ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

लगातार ३ दिन घटेर मंगलबार बढ्यो नेप्से

मंगलबार व्यापार समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। व्यापार समूहको उपसूचक १.८४ प्रतिशतले घटेको हो। फाइनान्स समूहको सूचक सबैभन्दा बढी ४.१६ प्रतिशतले बढेक छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

यी हुन् सहकारीबाट ७१ करोड ठगी आरोपमा पक्राउ परेका दर्जन व्यक्ति

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सुन तस्करी मुद्दा : ४८ जनालाई सफाइ, जन्मकैदको सजाय पाएका यी हुन् ६ जना

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा आठ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सुन तस्करी र हत्या आरोपित गोरेसहित ६ जनालाई जन्मकैद

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको सजाय तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

ईपीएलमा काठमाडौं : प्रतिकूल मौसमले हरायो–जितायो

लगातारको स्थगनले काठमाडौंका खेलाडी निकै आजित भएका देखिन्छ। तेस्रो पटक खेल स्थगित भएपछि काठमाडौंका कप्तान सन्दीपले मैदानमा आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८