बिहीबार, भदौ ४, २०८३

सुन तस्करी र हत्या आरोपित गोरेसहित ६ जनालाई जन्मकैद

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको सजाय तोकिएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको सजाय तोकिएको छ। 

जिल्ला अदालत मोरङले आज (मंगलबार) गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला गरेको हो। 

त्यसैगरी जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई भने ६ महिना कैद सजाय तोकेको छ।

प्रकाशित: Oct 05, 2021| 15:16 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।