झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ। आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय...
बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ। डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन्।
संघीय मन्त्रिपरिषद्मा भागबन्डा मिलेसँगै लुम्बिनी प्रदेशमा पनि आजै मन्त्रिमण्डल विस्तार हुने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको ८९ दिनमा देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।
अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिना बराबरीमा रोकिएको छ।
सरकारले आज शुक्रबार संघीय संसदमा रहेका दुई वटा विधेयक फिर्ता लिँदैछ। केही दिन अघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको...