नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्लाको नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृत्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्।
शक्तिको पछाडि विकास नदौडने उनको प्रस्टोक्ति छ। आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको 'तनहुँमा विकासको लहर ल्याउने' उद्घोषमा असहमति जनाउँदै भनिन्, ‘तनहुँले मन्त्री पायो विकास यहीँ...
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन्।
यस वर्ष बाढी पहिरोजस्ता मनसुनजन्घ घटनामा परी मुलुकभर गरेर १३६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्।
हुम्लामा भने अघिल्लो पटक पनि देउवा समूहले सभापति जितेको थियो। जुन यसपटक पनि कायमै रह्यो। अघिल्लो पटक पौडेल पक्षले सभापति जितेको रुकुम पूर्व, संखुवासभा, कालीकोट र मुस्ताङमा पनि सभापति जितेको...
साफ त्याम्पियनसिपको चौथो राउन्डको खेलमा नेपालले तेस्रो खेल खेल्दैछ। पाँच टिम सम्मिलित प्रतियोगितामा नेपालले आइतबार राति पौने १० बजे माल्दिभ्समा इन्डियाविरुद्ध खेल्नेछ।
सुदूरपश्चिम प्रदेशमा भने माओवादी नेतृत्वको सरकार रहेको छ। माओवादी कोटाबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टप्रति सुदूरपश्चिमका कांग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।