मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४०० केभी र २२०-१३२-३३ केभी इनरुवा सबस्टेसनको निर्माण कार्य आगामी पुसभित्र सक्ने गरी भइरहेको छ।
नेपाल र भारत २१ पटक आमनेसामने भएका छन्। जसमा नेपालले भारतलाई दुई पटक हराएको छ भने पाँच खेल बराबरीमा रोकिएका छन्। तीबाहेकका १४ खेल भारतको पोल्टामा परेको छ।
गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ। शिक्षा, संकृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिएको हो।
कैलालीको मोहन्याल गाउँपालिका–३ बाट सुर्खेतको चौकुने गाउँपालिका–१० आउँदै गर्दा आइतबार बिहान ९ बजेतिर डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेप्दै आएका हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेका हुन्।
हो, दसैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो...