सुदूरपश्चिममा विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को धनगढीमा भएको सम्मेलनले निर्वमान महासचिव महेशराज जोशी (कञ्चनपुर) को नेतृत्वमा ३१ सदस्यीय समानान्तर...
औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरुलाई प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयहरुले ढुंगा प्रहार गर्दै आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
एमालेका संसदहरुले विश्वव्यापी रुपमा लेखासमितिको सभापतिमा सरकारको प्रतिपक्षमा बस्ने व्यवस्था रहेको र नेपालको आफ्नै चलन पनि सोही रहेकोले सभापतिले राजीनामा दिएर लोकतन्त्रको अभ्यासको कदर गर्नुपर्ने माग राखेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन्।
तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका १८ वर्षीय आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना पक्राउ परेका हुन्।