शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यस वर्षको अर्थशास्‍त्रतर्फको नोबेल पुरस्कार डेबिड, जोशुआ र गिडोलाई

नोबेल कमिटीले डेबिड कार्ड, जोशुआ एंगरिस्ट र गिडो इम्बेन्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन बन्यो : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने

रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

भीरबाट जीप खस्दा ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दैनिक कोभिड अपडेट : ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बैंक तथा वित्तीय संस्थाको साधारणसभामा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको साधारणसभाको लागि कडाइ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

सन्दीप बने सेप्टेम्बरको प्लेयर अफ दि मन्थ

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट खेलडीमा चुनिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दोश्रो बिहे सार्वजनिक गर्दै मनोजले भने– परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला

पहिलो श्रीमतीसँग डिभोर्स गरेको चार वर्षपछि हास्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

ब्याडमिन्टन प्रतियोगितामा प्रकाश र कुमारको जोडी च्याम्पियन

प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोतीपुर घटना : सनाखत नभएका मृतकमध्ये दुईजनाको नाम खुल्यो

बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएर सनाखत नभएका तीनमध्ये दुईजनाको नाम खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

सीटीईभीटी छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोतीपुर घटना : जग्गा जोगाउन गृहमन्त्रीको निर्देशन

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्ने र प्रहरीबीच झडप भएपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ९ गते बस्‍ने

सोमबार बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

एमालेको नाराबाजी कायम रहेपछि सभामुखले भने– संसद्को अवरोधले जनमानसमा निराशा पैदा भयो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध कायम राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोतीपुर घटना : प्रहरीसहित ७४ जना घाइते, चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

टवलको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बालुवामा दसैँको खुसी खोज्दै प्रेमबहादुर भाम

दसैँ आइसक्यो, तर पैसा छैन। परिवारका सदस्य थुप्रै छन्। छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

अछाम, स्याङजा, चितवन, बारा र धनुषाको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८