बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक कोभिड अपडेट : ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

दैनिक कोभिड अपडेट : ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोरोना संक्रमित थपिएका छन्। १२ हजार १९५ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ८८८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घण्टामा देशभर १ लाख २७ हजार ५३२ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 11, 2021| 16:20 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।