शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महाकालीको बाढी प्रभावित क्षेत्र पुगे एनपी साउँद, उद्धार र राहतको व्यवस्था गर्न आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। आइतबारदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि उनी प्रभावित क्षेत्रमा पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

– नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

रुवी खान र सरकारबीच सहमति

बाँकेका दुई महिलाको न्यायका निम्ति आमरण अनसन बसिरहेकी रुवी खान र सरकारबीच सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कात्तिक ९ मा तय गरिएको प्रतिनिधि सभाको बैठक ११ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको कात्तिक ९ गते बोलाइएको बैठक कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

ग्लोबल आइएमई बैंकको २८१ औं शाखा काठमाडौंको खुसिबुमा

ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको खुसिबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्‍चिममा बाढी पहिरोमा ६७ जना फसे

बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

महाकाली नदीको बाढीमा फसेका पाँचजना जोगिन रुखमा, उद्धार गर्न आग्रह

भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

जितपुर र नवलपरासीमा आइएमई मोटर्सको शाखा

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा।लि ले २ वटा शाखा उद्घाटन गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सोमबार रातिदेखि बाढीमा फसेका चारजनाको सकुशल उद्धार

दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बागमतीका विद्यालयलाई प्रयोगशाला बनाउन १५ लाखसम्म अनुदान [कार्यविधि सहित]

बागमती प्रदेशका सामुदायिक विद्यालयले प्रयोगशाला स्थापनार्थ १२ देखि १५ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

फोनपेले ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति पुन र गृहमन्त्री खाँण

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८:३० बजे नर्भिक अस्पताल पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कारोबारको अढाइ घण्टामै सय अंकले घट्यो नेप्से

मंगलबार सेयर बजार राताम्मे भएको छ। दसैंपछिको पहिलो दिन आइतबार बढेको बजार सोमबार बैंकहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेसँगै ओरालो लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध

तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब डेढ महिनामा अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

त्रिविको ४७औं दीक्षान्तमा भाग लिन कात्तिक ५ गतेसम्म आवेदन दिनुपर्ने

त्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोहमा भाग लिन कात्तिक ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कर्णालीमा पानीको बहाव खतराको तहभन्दा माथि

जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायको र्‍याली

पर्साका मुस्लिम समुदायले मंगलबार मोहम्मद डे धुमधामका साथ मनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८