मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध

तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ।
 |  मंगलबार, कात्तिक २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

triton college
Metro Mart
vianet

बुटवल– वर्षाका कारण पहिरो गएपछि पाल्पाका ग्रामीण भेगका सडक अवरुद्ध भएका छन्। पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाने सडकमा पहिरोले सडक अवरुद्ध हुँदा घुम्न गएका आन्तरीक पर्यटक अलपत्र परेका हुन्। तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ। रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीरलगायत क्षेत्रमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेका स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। तर, प्रहरी नायब उपरीक्षक त्वातीले भने पहिरो हटाउने डोजर गइसकेकाले साँझसम्म सञ्चालन हुन सक्ने बताए।

दुई दिनदेखि ठूलो वर्षा भएकाले रानीमहल घुम्न पुगेकाहरु त्यतै रोकिएका हुन्। गाडी लिएर पुगेका पर्यटक सडक नखुल्दासम्म त्यहीं बस्नुपरेको हो। पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध नभए पनि ग्रामीण भेगका सडकमा भने पहिरो गएकाले सडक अवरुद्ध भएको छ।

प्रकाशित: Oct 19, 2021| 13:39 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।