शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ सहित ५ जनाको मृत्यु

भारतको पिथौरागढमा भएको जिप दुर्घटनामा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

गगन थापा विश्‍व बैंक र आईएमएफमा संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित

नेपाली कांग्रेसका युवा नेता गगन थापा विश्‍व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

आर्यनको जमानत खारेज

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन्। मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बढीपहिरो अपडेट- ७७ जनाको मृत्यु, २७ बेपत्ता

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

विराटनगर विमानस्थल भोलि साँझबाट सञ्‍चालन हुने

बाढी पसेर प्रभावित भएको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रधानसेनापतिसँग राजदूत भोल्कको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपीडितलाई राहत दिन एमाले लुम्बिनीको माग

चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

राष्ट्र बैंकले तोकिदियो ब्याजदरको सीमा, वाणिज्य बैंकको अधिकतम ९.३ प्रतिशत

नेपाल राष्ट्र बैंकले ९.३ प्रतिशतभन्दा बढी ब्याज नलिन बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले बुधबार मौखिक निर्देशन दिँदै ब्याजदरको अधिकतम सीमा तोकिदिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले गरेका निर्णय के-के हुन्?

सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

भोलिबाट उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बुधबारबाट सुरू हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मन्त्री र पूर्वमन्त्रीको टोली लिएर भोलि सुदूरपश्‍चिम जाँदै प्रधानमन्त्री देउवा

लगातारको वर्षाले पुर्‍याएको क्षतिको अवस्थाबारे बुझ्‍न प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वमन्त्रीहरुको टोलीसहित बिहीबार गृहप्रदेश सुदूरपश्चिम जाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बंगलादेशमा भएको हिंसाविरुद्ध प्रदर्शन [तस्बिरहरु]

बंगलादेशमा भएको साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा काठमाडौंस्थित बंगलादेश दूतावास अगाडि बुधबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रदेश १ मा बाढीपहिरोमा ४९ जनाको मृत्यु

सोमबार देखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परि प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

ओलीले भने- एमालेको प्रतिस्पर्धा कांग्रेससँग, एसलाई जनताले बदर गरिदिन्छन्

‘हाम्रो बीचमा वैचारिक, सांगठनिक सबै हिसाबको लडाइँ छ। हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

घर भत्किएकालाई ५० हजार राहत दिने सरकारको निर्णय

सरकारले अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मेरापिक क्षेत्रमा भरियाको मृत्यु

मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

बुधबार नेपालमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ४२६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। यस्तै घाइते भएकाको उपचार पनि निःशुल्क गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८