शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वर्षापछिको हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

हुम्लाको एक मात्र यातायातको माध्यम हवाई सेवा अविरल वर्षापछिको हावाहुरीको कारण अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

जमरा सेलाउन नपाउँदै चिसियो किसानको मन

दसैंको जमरा सेलाउन नपाउँदै खेतमा पहेँलपुर भएर पाकेको धान काटेर भित्र्याउन नपाउँदै त्यस यताको लागातरको वर्षाका कारण भिजेकाले किसान चिन्तित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बागमतीमा नेकपा (एस) र कांग्रेसको आलोपालो सरकार, खानेपानीका निमित्त प्रमुखमाथि दुर्व्यवहार [२०७८–७–४]

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

पानी पार्ने प्रणाली बाहिरियो, मौसममा सुधार

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। बिहीबार बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सात दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

बैतडीमा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

विश्वासको मतको टुंगो नलगाई बागमती प्रदेशसभा बैठक एक सातालाई स्थगित

बागमती प्रदेशसभाको बैठक एक सातालाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने- चाँडै राहतको व्यवस्था गर्छु

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बाढीपहिरो अपडेट : १०१ को मृत्यु, ४० जना घाइते

अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १०१ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

उत्पादनसँग जनशक्तिलाई जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमुखी बनाउनुपर्ने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

राजेन्द्र पाण्डे सात महिनामात्रै मुख्यमन्त्री हुने, कांग्रेससँग आलोपालो गर्ने सहमति

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे ७ महिना मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउन प्रदेशसभामा प्रस्ताव

माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

थप ५४५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

पछिल्ला २४ घण्टामा नेपालमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध

तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षापछि आएको बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

भेट्रान्स फुटबलमा विजेताले पाँच लाख पाउने

पहिलो संस्करणको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बागमतीको मुख्यमन्त्रीमा पाण्डेलाई अघि सार्ने सहमति

सत्ता गठबन्धनबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सेयर बजार दोहोरो अंकले ओरालो

बिहीबार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा राहत प्याकेज घोषणा गर्ने प्रतिबद्धता

मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकारको तर्फबाट राहत प्याकेज घोषणासहित किसानहरुलाई परेको पीडामा प्रदेश सरकारले हातेमालो गर्ने प्रतिवद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

हाँडीगाउँमा सत्यनारायण जात्रा [तस्बिरहरु]

काठमाडौंको हाँडीगाउँमा बिहीबार सत्यनारायणको जात्रा मनाइएको छ। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाउने प्रचलन छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८