शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउन प्रदेशसभामा प्रस्ताव

पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउन प्रदेशसभामा प्रस्ताव

माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८
Kumaribank
Metro Mart

काठमाडौं– माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका छन्।

उनले बिहीबार प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको गठबन्धनबाट पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको जानकारी दिए।

व्यक्तिगत रूपमा शाक्यलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिए पनि उनले अवलम्बन गरेको बाटो गलत भएकाले समर्थन गर्न नसकिएको बताए। उनले मुख्यमन्त्री शाक्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न पनि आग्रह गरे। 

प्रकाशित: Oct 21, 2021| 17:11 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।