म्यानकारको सैन्य सरकारले दक्षिण पूर्वी राष्ट्रहरुको सम्मेलनमा म्यानमारबाट गैरराजनीतिक व्यक्तिलाई बोलाएको भन्दै निन्दा गरेको छ। म्यानमारमा फेब्रुअरी १ मा सेनाले कू गरेपछि विश्वभरका विभिन्न मुलुकहरुले आलोचना गरेका थिए।
आईसीसी टी २० विश्वकप २०२१ अन्तर्गत पहिलो चरणको खेलबाट श्रीलंका समूह ए को विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ। उसले लिग चरणमा नामिबया र आयरल्यान्ड्सलाई हराइसकेको थियो।
भारतीय समाजवादी नेता जयप्रकाश नारायणले दिल्लीमा बोलाएर दुई भाइबीच सम्झौता गराइदिए। उनको मध्यस्थतामा मातृकाले कांग्रेस सभापतिबाट राजीनामा दिने, बीपी सभापति हुने सम्झौता भयो। त्यसपछि मातृकाले सभापति छाडे, बीपी सभापति भए।