चराविद्हरुको भनाइ छ– भँगेरोको चिरचिर–चुरचुर सहवासको आह्वान हो। तर त्यसबाहेक पनि उनीहरुको चिरबिर एक अर्कालाई वरिपरिको खतराबाट सचेत वा सतर्क राख्ने संकेत हो।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चालू आर्थिक वर्षको बजेटमार्फत घोषणा भएका शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/७९ तयार गरेको छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन्।