शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रुसमा संक्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

अमेरिकाले ५५ हजारभन्दा बढी अफगान शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्ने गरी पुनः स्थापना गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

कोभिड–१९ बाट अति प्रभावित देशहरुको पछिल्लो अवस्था के छ?

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना भाइरसको संक्रमण अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

पाकिस्तानको राजधानीमा डेंगुको संक्रमण

पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

एल क्लासिकोमा रियल मड्रिडको ऐतिहासिक जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाअन्तर्गत भर्खरै सम्पन्ने एल क्लासिको खेलमा रियल मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

भारतले पाकिस्तानलाई दियो १५२ रनको लक्ष्य

जारी आईसीसी टी २० विश्वकपमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

पर्यटन प्रबर्द्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

‘नेपालमा पोलियोको जोखिम कायमै’

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

स्थानीय सरकारले मापदण्डविपरीत उत्खनन गराउँदा बाढी

वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलालीका नागरिकलाई राष्ट्रिय गौरवको आयोजनाको काम सुरु भएपछि बाढी र डुबानको छुटकारा पाइएला भन्ने ठूलो आशा थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित

सरकारीमा पालो पाइँदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

'राष्ट्रसंघ र नेपालबीच अनुपम सम्बन्ध'

हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिले भने - डराउनु पर्दैन

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु

मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

दाङमा बस दुर्घटना : सहचालकको मृत्यु , २१ जना घाइते

दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

बालविवाहको अभियोगमा बेहुलाबेहुलीसहित चार जना पक्राउ

सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

टी२० विश्‍वकप : भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

टी२० विश्‍वकमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

टी२० विश्वकप : भानुका र चरिथाको जोडीले दिलायो श्रीलंकालाई जित

नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

दबाबमा प्रधानन्यायाधीश राणा, टी–२० विश्वकपमा भारत–पाकिस्तान भिडन्त [२०७८–७–७]

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) लाई १४ जना न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

किन भयो इजलास र बैठक बहिष्कारको निर्णय?

मन्त्रीको राजीनामापछि पनि प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट न्यायाधीश भित्रभित्रै मुर्मुरिए पनि बोल्न सकेका थिएनन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

एमाले अधिवेशन : काठमाडौंका वडामा को-को भए निर्वाचित? (नामसहित)

एमालेको १०औँ महाधिवेशनअन्तर्गत शनिबार भएको वडा अधिवेशनले विभिन्‍न वडामा नेतृत्व चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८