शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

समुद्रमा भेटियो नौ सय वर्ष पुरानो तरबार

भूमध्य सागरको कारमेलमा ९०० वर्ष पुरानो तरबार भेटिएको छ। तरबार एक मिटर लामो रहेको इजरायली अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

पाँचथर बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सर्लाहीका सीडीओसहित प्रहरी प्रमुखको एकै पटक सरुवा

तास खेलिरहेको भिडियो बाहिरिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीनै सुरक्षा प्रमुखलाई सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

बजारमा पछिल्लो समय अण्डाको खुद्रा मूल्य १८ रुपैयाँ प्रतिगोटा पुगेको छ। अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अण्डाको फार्म मूल्यमा पछिल्लो समय कुनै वृद्धि नभए पनि उपभोक्ता मूल्य अस्वाभाविक बढेको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

६ वर्षअघिको भूकम्पले सुकेको मूल पुन: पलायो

६ वर्षअघि गएको महाभुकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफूलाई मुद्दा सुनुवाइबाट अलग राख्न खोजेको सन्देश दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

अर्थका ७९ जना नायब सुब्बाको सरुवा

अर्थ मन्त्रालयले ७९ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ। मन्त्रालयको कात्तिक ५ गतेको निर्णयले उनीहरूको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

गजुरीमा विवादित डिएसपीलाई दरबारमार्गको जिम्मेवारी

एक वर्षअघि धादिङमा रहँदा गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि हेडक्वार्टर तानिएका डीएसपी विश्वराज खड्काले महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

बस्न सकेन प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

पाँचथरमा बस दुर्घटना हुँदा ५४ घाइते

पाँचथरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

दलहरू यसकारण मौन छन् प्रधानन्यायाधीश राणाका विषयमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कार्यशैलीलाई लिएर न्याय क्षेत्रमा चर्को विराेध भइरहेका बेला राजनीतिक दलहरु भने यस विषयमा मौन देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

पाँचथरमा बस दुर्घटना हुँदा ५४ घाइते

पाँचथरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सुडानमा कू, प्रधानमन्त्रीलगायत मन्त्रीहरू नजरबन्दमा

सुडानमा सत्तापलट भएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरु गिरफ्तारीमा परेका छन् भने सडकमा सैनिक तैनाथ छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

पहिरोमा परेर निधन भएका खड्का परिवारलाई दुई लाख हस्तान्तरण

अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका-८ की ५० वर्षीया पार्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

बाढीले सडक बगायो, यात्रा गर्न सकस

गौरीगञ्जका बाढीपीडितको घरमा बलुवा भरिएको छ। गाउँमा बिजुली पुगेको छैन। कम्मरकम्मर कनकाई नदी हुँदा उत्तरी बस्तीमा आउन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

फुलकोर्ट अन्योलमा, छलफलमा जुटे न्यायाधीश

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिष्कार गरेका न्यायाधीशहरू केही बेरअघि छलफलमा जुटेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सीआरआर र एसएलआर नपुर्‍याउने तीन बैंकलाई जरिवाना

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तीन वटा वाणिज्य बैंकलाई जरिवाना तिराएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

४७ वटा सहरमा पुग्यो दराज

ई–कमर्स कम्पनी दराजले देशका ४७ सहरमा सेवा विस्तार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८