शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल फर्कने पक्का

कतार फुटबल एसोसिएसन र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको छलफल पछि आफूले थप दुई वर्षका लागि सम्झौता नवीकररुण गरेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले पोखरा महानगर अध्यक्षका लागि ५ जना उम्मेदवार

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नगरी सहमतिको आधारमा पालिका नेतृत्व चयन गर्न निर्देशन दिए पनि मुलुककै ठूलो पालिका पोखरा महानगरमा नेकपा एमाले नेतृत्वको लागि निर्वाचन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बागमती प्रदेशमा अब राजेन्द्र पाण्डे बन्नेछन् मुख्यमन्त्री

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अधियाँमा धान लगाउनेको चिन्ता- आफैंलाई खान छैन, मालिकलाई के दिने?

चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छँदैछ। अब जमिन मालिक आए के भन्‍ने? चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

१९ महिनापछि पुराना कामदार कोरिया जाँदै, नयाँको यात्रा अनिश्चित

कोरिया सरकारले पुराना कामदारलाई मात्रै कोरिया प्रवेश खुला गरेसँगै आज पहिलो पटक ४८ नेपाली कामदार कोरिया जान लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

आर्थिक लेनदेन नमिल्दा बालकको अपहरण, ६ लाख बुझाएपछि मुक्त

आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बिहेको तयारीमा विक्की कौशल र कैटरिना

बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

पहिरोले ५० वटा खानेपानी आयोजना बगेपछि दूषित पानी पिउन बाध्य छन् बैतडीबासी

३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बागमतीकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

'हामी राजनीतिलाई संस्कारयुक्त बनाऔँ भनेर यो बागमती प्रदेशमा नेपालको संविधानको भावना धारा ६९ को एक क मा भएको व्यवस्था अनुसार मार्गप्रशस्त गरेकी छु,' उनले भनिन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

न्यायाधीशसँगै डराएको न्यायालय

लोकतन्त्रमा न्यायाधीशको राजनीति नेताको भन्दा चर्को देखिनुले न्यायालयलाई न्यायाधीशबाटै बचाउनुपर्ने दुर्भाग्यपूर्ण स्थिति उत्पन्न हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सीटीईभीटीको मौका परीक्षा मंसिरमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मौका परीक्षाको आवेदन फारम खुला गरेसँगै मंसिरमा परीक्षा सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

जिप दुर्घटनामा १२ जना घाइते

सल्यानमा बुधबार जिप दुर्घटना भएको छ। कुमाख गाउँपालिका–२ मर्मपरिकाँडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० नम्बरकोे जिप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

पूर्व प्रन्या गोपाल पराजुलीको सुझाव– प्रधानन्यायाधीश राणा इजलासबाट अलग हुनुपर्छ

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

गैंडाको आक्रमणबाट राना घाइते

कञ्चनपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। गैंडाको आक्रमणबाट बुधबार बिहान बेलौरी नगरपालिका–४ का बलराम राना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बेमौसमी वर्षाले धानमा सवा ८ अर्बको क्षति

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण धानबालीमा करिब ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले अधिवेशन: लुम्बिनीका ११ पालिकामा विवाद

सर्वसहमति बनाउन खोज्दा लुम्बिनीका ११ पालिकामा एमालेको अधिवेशन लम्बिएको छ। १ सय ९ पालिकामध्ये ९८ मा नेतृत्व चयन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने- मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन्। बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

ओलीप्रति देउवाको आक्रोश– न्यायालयबारे गैरजिम्मेवार अभिव्यक्ति नदिनुस्

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

न्यायाधीशको आन्दोलनपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै १५ जना न्यायाधीश इजलास छोडेर आन्दोलनमा लागेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

न्यायाधीशहरू आन्दोलनमा, प्रधानन्यायाधीश धमाधम आदेश दिँदै

सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारबाट एक्लैले मुद्दाको सुनुवाई थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८