शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साताका आठ तस्बिर : न्यायपालिका सुधारका लागि प्रदर्शनदेखि धान भित्र्याउन व्यस्त खोकनाबासीसम्म

यो साता नेपाली राजनीतिमा निकै उतारचढावपूर्ण रह्यो। बारको आन्दोलनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामासम्मले नेपाली राजनीतिलाई तरंगीत गर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

भीम आचार्यको बहिर्गमन छिट्टै : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यको बहिर्गमन चाँडै हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

स्मार्टडोकोले ल्यायो ‘हाम्रो स्मार्ट तिहार’ अफर

स्मार्टडोकोले यस वर्षको तिहारको पावन अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर ल्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

मुलुकको समृद्धि कार्यवाहक प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजाअर्चना

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर जानु भई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु

डोटीको शिखर नगरपालिका-९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

रमेश लेखकको पहलमा बाढी पीडितका लागि एक करोडको राहत सामग्री वितरण

कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तमा तीन सय परिवारका लागि एनआएनको टिमद्वारा राहत वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

न्यायालयको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो ध्यान दिनुपर्छ : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

‘काठमान्डु डिलेमा...’ भित्र रन्जित रेको द्विविधा

‘नेपाल र भारतको सम्बन्ध जालोझैं जेलिएको छ र धर्म, संस्कृति, भाषा तथा संस्कारमा समानता छ, उसो भए भारतसँग धेरै कुरा मिल्छ भने नेपाल कसरी एक फरक राज्य हुन सक्छ?’
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

२७ दिनपछि रिहा हुँदै साहरुख खान पुत्र आर्यन

क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गतेबाट

कोभिड १९ को महामारीका कारण लामो समयसम्म रोकिएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंसिरमा हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबलमा नेपाका दुई टोली सहभागी हुने

एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

प्रधानमन्त्री देउवा जलवायु सम्मेलनका लागि लण्डनमा

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने प्रदेश सरकारको तयारी, स्वास्थ्यकर्मीको विरोध

प्रदेश १ सरकारले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णयको स्वास्थ्यकर्मीले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने?, ६ वडामा आज अधिवेशन

बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु

बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ। २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

स्वर्गै हो श्रीअन्तु

सीमा छेउमा रहेकाले त्यहाँबाट भारतका सिक्किम, मानेभञ्याङ, दार्जिलिङ, सिलिगुडी देखिने अनुमान लगाउन गाह्रो परेन। त्यहाँ बलेका ताराभन्दा बाक्लो झिलिमिलि बत्तिले रातमा दिपावली गरेको आभाष हुन्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

टी–२० विश्वकपमा पाकिस्तानले अफगानिस्तानलाई हरायो

जारी आईसीसी टी २० विश्वकपमा पाकिस्तानले शुक्रबार राति अफगानिस्तानविरुद्ध जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

हामी आत्मनिर्भर छौं, भारतबाट आयात गरिने फूल रोक्नुपर्छ : पुष्प व्यवसायी

कोरोना भाइरसको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायीहरू खुसी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

डी मारिया चम्किँदा पीएसजीको पुनरागमन जित

फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिल्लमाथी पुनरागमन जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८