बुधबार, भदौ ३, २०८३

करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु

डोटीको शिखर नगरपालिका-९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

डोटी- डोटीको शिखर नगरपालिका-९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन्। घाइते साउदको राजपुरमा उपचार भइरहेको छ। 

प्रकाशित: Oct 30, 2021| 10:52 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।