आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५० प्रतिशतभन्दा बढी कर्जा आयातमा खर्च हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या : गभर्नर

नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

१० महिनामा ८४ हजार पर्यटक भित्रिए

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

राष्ट्रिय टेनिस प्रतियोगितामा विदुरलाई ६५ वर्षमाथिको उपाधि

विष्टले सोमबार सम्पन्‍न फाइनलमा आफ्ना प्रतिद्वन्दि ज्ञानेन्द्र ताम्राकारलाई ४–०, १–४ र ११–९ ले पराजित गर्दै उपाधि उचालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

गोदावरी प्रदर्शनीमा ७९ लाख बराबरको फूलको कारोबार

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

उपत्यकाबाट बाहिरिँदा खोप लगाउन सरकारको अनुरोध

सरकारले पुस मसान्तसम्ममा लक्षित वर्गको दुई तिहाईलाई खोप लगाइसक्ने योजना बनाएकाले त्यसलाई प्राप्त गर्नका लागि खोप कार्यक्रम विस्तार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

एमसीसीबारे अमेरिकाले जवाफ मागेपछि उठेको राजनीतिक तरंग

'एमसीसी कार्यान्वयन गर्ने कि नगर्ने भन्‍ने विषयको पूर्ण निर्णय गर्ने अधिकार नेपाललाई छ। सम्झौता भएको चार वर्ष पूरा भइसक्दा पनि कार्यान्वयनमा अन्योल रहेकाले अब स्पष्ट हुनुपर्छ भन्‍ने हो।'
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

मनाङ पुगेर राष्ट्रपतिले भनिन्- जलवायु परिवर्तनमा भूमिका नभएको नेपालले मार खेप्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताएकी छन्। मना
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

साढे तीन वर्षमा के गर्‍यो कर्णाली सरकारले? [मुख्यमन्त्री शाहीको सम्बोधन]

३६ ऐन¸ ६ गठनादेश¸ १० नियमावली¸ ३८ कार्यविधि र १० वटा निर्देशिका निर्माण गरी लागु गरेका छौ। अझैपनि २९ वटा विधेयक सम्मानित प्रदेश सभामा विचाराधिन छन् भने केही मस्यौदा तयारीकै...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

जनकपुर बम काण्ड: पूर्व राज्यमन्त्री सञ्‍जय साहलाई ११ वर्षको कैद सजाय

कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सत्ताविहीन बन्यो एमाले, ओलीले राजा ल्याउने विषयमा कुराकानी गरेको प्रचण्डको दाबी [२०७८–७–१५]

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

गौतमबुद्ध विमानस्थलमा किन फहराइयो चिनियाँ झन्डा?

ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपका कामदारहरुले आफ्नो देशको झन्डा राखेको बताए। ‘विशेष उत्सव र पर्वमा चिनियाँहरुले झन्डा राख्‍ने गर्छन,’ उनले भने,‘यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रेसमा अंकुश लगाउने विधेयक सदनमा, मुख्यमन्त्री भन्छन् - प्रेस स्वतन्त्रता हनन् हुन दिन्‍नौं

आमसञ्‍चार विधेयकमा भने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले पत्रकारसँग ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना असुल गर्न सक्ने अधिकार दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

वित्तीय पहुँचमा बागमती अगाडि, कर्णाली पछाडि

नेपाल संघीयतामा गएपनि नेपालको वित्तिय क्षेत्र अझै संघीय राजधानी केन्द्रित देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

हाम्रो पात्रोबाट अब विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श गर्न सकिने

अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग परामर्श गर्नका लागि हाम्रो पात्रो एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सुरु गरेको छ। सोमबारदेखि परीक्षणको रुपमा यो सेवा सुरु गरिएको हाम्रो पात्रोले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सुरक्षित भविष्यको मार्ग खोज्दै कोप२६

जलवायु परिवर्तनको जोखिम न्यूनिकरण तथा अनुकूलन प्रयासका लागि आफूसँग आवश्यक स्रोत नभई अधिकांश रुपमा विकसित धनी देशमा निर्भर रहेको नेपालसहितका अतिकम विकसित देशका लागि छिटो–छिटो र सघन बन्दै गएका जलवायुजन्य...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कहिल्यै नफर्कने गरी गयो १ खर्ब ७५ अर्ब रुपैयाँ!

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर आयातमा खर्च गरिएको एक खर्ब ७५ अर्ब रुपैयाँ कहिल्यै नेपाल नफर्कने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रधानन्यायाधीशले जति छिटो छोड्नुहुन्छ, त्यति नै उहाँको सम्मान हुन्छ : रामचन्द्र पौडेल

पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको समस्याबारे प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणाले जति चाँडो निकास दियो, त्यति नै उनको सम्मान हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

५ महिनामा ढले एमालेका ५ सरकार

मुख्यमन्त्री बनेको ७१औं दिनमा शाक्य पदमुक्त भएकी थिइन भने आचार्य ६८औं दिनमा पदमुक्त हुन पुगे।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

५३३ जना संक्रमित थपिँदा ६६४ जना मुक्त, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८