आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भोजपुरले दोश्रो मुख्यमन्त्री पाउँदै

प्रदेश १ को मुख्यमन्त्री पुन : भोजपुरले पाउने भएको छ। भोजपुरका राजेन्द्र राई प्रदेश १ सरकारको तेश्रो मुख्यमन्त्री बन्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के?

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

समाजवादीका राई आज मुख्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मंगलबार प्रदेश १ को तेश्रो मुख्यमन्त्री बन्दै छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

जनप्रतिनिधिको पसलमै अवैध पटाका

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरू गरेको छ। पालिकाले सोमबारबाट बजार अनुगमन सुरू गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

जीवनमा ध्यान किन महत्त्वपूर्ण छ?

ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो। जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ, तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

निर्वाचनको चर्चासँगै मतदाता नामावली दर्ता गर्नेको लहर

निर्वाचन कहिले हुने भन्ने टुंगो नलागे पनि कपिलवस्तुमा मतदाता नामावली दर्ता गर्न उत्साह छाएको छ। नामावली दर्ताका लागि दैनिक सयभन्दा धेरै जनता आउने गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानुराम...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

फूलसँगै २० महिलाको मिहिनेत पनि बगायो पानीले

सुनसरीको इटहरी- ३ मा रहेको सिर्जनशील कृषि उद्यमी महिला समूहले गत वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

डायनासोरमार्फत जलवायु परिवर्तन सम्मेलनमा दिइएको सन्देश के हो?

जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्ने यो भिडियोलाई युएनडिपीले तयार पारेको हो। जसमा अमेरिकी अभिनेता, कमेडियन, संगीतकर्मी ज्याक ब्ल्याकको आवाज रहेको...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

मुस्ताङमा भएको वर्षाबारे विश्वको चासो

अहिले जलवायु परिवर्तन र त्यसको असरबारे छलफल गर्न स्कटल्यान्डको ग्लास्गो सहरमा राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२६) जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

प्रोफेसर मियाले ल्याए कतारबारे दसौँ कृति ‘मैले देखेको कतार’

आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कोभिडबाट उत्पन्‍न समस्याको समाधानमा सामूहिक रुपमा लाग्‍न जी२० राष्ट्रहरु प्रतिबद्ध

सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्‍न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्‍ने प्रतिबद्धता गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

चिनियाँ विदेशमन्त्रीद्वारा अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न आग्रह

संयुक्त राज्य अमेरिकालाई 'ताइवान स्वतन्त्रता' को नाममा हुनसक्ने गम्भीर हानी महसुस गर्न, नक्कली नीतिको सट्टा वास्तविक एक चीन नीति अपनाउन, विश्वासघातको सट्टा इमानदारीपूर्वक चीनप्रतिको प्रतिबद्धता पूरा गर्न वाङले आग्रह गरेका...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कोभिड-१९ संक्रमित घट्दै गएपछि दिल्लीमा सुरु भयो पूर्णरुपमा पठनपाठन

कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

मंगलबार साँझसम्म कर्णालीको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

सोमबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृति गर्दै प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेभित्र बहुमतसहित मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुला

खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुला गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

एमालेसँग एकल प्रतिष्पर्धा गर्न सत्तापक्षीय गठबन्धनलाई ईश्वर पोखरेलको चुनौती

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई आफ्नो राजीनामा बुझाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

अमेरिकातर्फ संकेत गर्दै प्रचण्डले भने- गठबन्धनलाई तोड्‍ने विदेशी षड्‌यन्त्र भइरहेको छ

अमेरिकाले एमसीसीको बारेमा जवाफ दिन एक विज्ञप्ति जारी गरेकोतर्फ संकेत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्न विदेशी षड्यन्त्र भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

ओली र प्रभु साहबीच कुरा मिल्यो

माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८