अतीतका ती दृश्य चलचित्रको पर्दाजस्तै एकपछि अर्को गरी नाचेका छ्न्। मेरो शरीर ओछ्यानमा थियो तर मन भने खरायोले झैं बुर्कुसी मारेर स्कुले ती दिनमा पुगिसकेको हुन्छ।
बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ।
देशका छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। जाजरकोट, धनुषा र काभ्रेमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
आगलागीबाट रमिला राईको काठको घर जलेर नष्ट भएको धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए। उनका अनुसार सो घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको परिवार बस्दै आएका थिए।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका २, सुनसरी र उदयपुरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले...
लक्ष्मीपूजाको भोलिपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्द्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ।