आइतबार, जेठ १७, २०८३

धरानमा आगलागी, १५ लाखको क्षति

आगलागीबाट रमिला राईको काठको घर जलेर नष्ट भएको धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए। उनका अनुसार सो घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको परिवार बस्दै आएका थिए।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८
National life
Shivam cement

धरान- सुनसरीको धरान–१७ बगान टोलमा शुक्रबार दिउँसो आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ। 

आगलागीबाट रमिला राईको काठको घर जलेर नष्ट भएको धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए। उनका अनुसार सो घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको परिवार बस्दै आएका थिए। 

ग्याँस पड्केर आगलागी भएको अनुमान गरिएको छ। घटनाबारे विस्तृत अध्ययन भइरहेको धरान प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Nov 05, 2021| 17:52 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।