कवि डाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ स्थापना दिवस पारेर कार्तिक यही २७ र २८ गते, चितवनको सौराहमा दुई दिने 'नेपाल-भारत साहित्य उत्सव' को आयोजना गर्दैछ।
सर्वोच्च अदालतमा आफूहरूको मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शन गरिरहेका सेवाग्राही पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सर्वोच्च अदालतबाट मंगलबार पक्राउ गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै प्रकृतिका मुद्दाको पेसी तोकेका छन्। जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका हुन्।
जारी आईसीसी टी-२० विश्वकपमा भारत नराम्ररी पराजित भएको छ। उपाधि जित्ने लक्ष्य लिएको टोलीले सुरुका दुई खेल हार्नेबित्तिकै पूरै भारतको सपना कसरी चकनाचुर भयो त?
सरकारले एक करोड डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो।