डिभिजन वन कार्यालय तनहुँको दुई स्थानमा वन मिचेर अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याइएको छ । ऋषिङ गाउँपालिका–६ को वराहास्थन सामुदायिक वन उपभोक्ता समूहको ५९ रोपनी र व्यास नगरपालिका– ११ को...
नेपालमा गणतन्त्रको गलगाँडले आमजनतालाई उठी सुख न बसी सुख बनाएको छ। मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङ र सुनसरीका कानुन व्यवसायी पनि आन्दोलित भएका छन्। उच्च अदालत विराटनगर, मोरङ अदालत परिसरभित्र कानुन आइतबार व्यवसायीले धर्ना दिएका हुन्।
हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकामा आज सार्वजनिक बिदा हुने भएको छ। शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विगत दुई वर्षदेखि बिदा...
आफ्नो माया प्राप्तिका लागि राजमहलको सुख छोड्नु कम्ता हिम्मतको कुरा होइन। माया प्राप्तिकै लागि सामान्य जीवन जिउन भन्दै जापानकी राजकुमारी माको न्यूयोर्क पुगेकी छन्।
नेपाली काँग्रेसले पनि राष्ट्रिय महाधिवेशन पछि नीति महाधिवेशन गर्ने भएको छ। यसअघि महाधिवेशन कै बेलामा काँग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको...
प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै सामेल भएपनि एसले मन्त्रालयमा चित्त नबुझाएका कारण सरकारमा सहभागी थिएन। चित्तबुझ्दो मन्त्रालय दिएर एसलाई पनि सरकारमा ल्याउने कसरतमा मुख्यमन्त्री राउत लागेको...
चर्काचर्की गर्न शीर्ष नेताहरू अग्रस्थानमा पुग्छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापा र जीवन गौतमलगायतले यसपालि चर्काचर्की गरे।
नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले संयन्त्रको आयु न लामो, न छोटो भएको प्रतिक्रिया दिएका छन्।