आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपाललाई कतारविरुद्ध ऐतिहासिक सिरिज जित्ने अवसर

नेपालले कतारविरुद्ध तीन खेलको टी–२० आई सिरिजअन्तर्गत आज (बुधबार) दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ११९ रनको जित निकालेको नेपाली टिम आज पनि कतारलाई उसकै भूमिमा हराएर एक खेल अगावै सिरिज...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

सकियो पहिलो चरणको युरोपेली छनोट, यी १० टिम पुगे विश्वकपमा

१३ टिमको सहभागिता रहने फिफा विश्वकपअन्तर्गत युरोपेली छनोटका समूह चरणका सबै खेल सकिएका छन्। मंगलबार राति समूह डी, ई र जीका अन्तिम चरणका खेल सकिएसँगै समूह चरणका सम्पूर्ण खेल सकिएका...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

पिजी प्रवेश परीक्षाको आवेदन मंसिर ५ गते खुल्ने

चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा भर्नाका लागि मंसिर ५ गतेबाट आवेदन खुल्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

कुवेतमा ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मी माग

कुवेतको स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मीको माग गरेको छ। मन्त्रालयले नेपालका ७२९ स्वास्थ्यकर्मी माग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

देशकै पहिलो महानगर जहाँ सार्वजनिक शौचालय बनाउने जग्गा छैन

सुविधायुक्त सार्वजनिक शौचालय निर्माणका लागि महानगरले खाका तयार पारे पनि ठाउँ नपाउँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिने कार्यक्रम रहेको छ। मंगलबारको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेका कारण स्थगित भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

अर्जेन्टिना कतार विश्वकपमा छनोट

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिले घरेलु टिम अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रचण्ड आउने भएपछि रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक बिदा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने भएपछि महोत्तरीको रोमगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

नर्वेलाई हराउँदै नेदरल्यान्ड्सले तय गर्‍यो कतार विश्वकप यात्रा

मंगलबार राति नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्सले विश्वकपको यात्रा तय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

विश्वकप छनोटमा फ्रान्सको जित, बराबरीमा रोकियो बेल्जियम

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह चरणको अन्तिम खेलमा स्पेनले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

भूतप्रेतको डरले प्रहरीले अधिकारीले गरे आत्महत्या

तमिलनाडुको कल्लाकुरिची जिल्लाको पेरुंबक्कम इलाकामा अनौठो घटना घटेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा कार्यरत एक प्रहरीले भूतप्रेतको डरले भन्दै आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

कृषिमा आत्मनिर्भर नबनी सम्भव छैन खाद्य सुरक्षा

प्रधानमन्त्री कृषि कार्यक्रम अन्योल गराउने खालको छ। प्रविधिमा जोड दिने भनिएको छ तर झार उखेल्ने काममा साबेलको प्रयोग गरिएको छ। त्यसरी प्रविधिको प्रयोग भयो त?
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

जाडो मौसममा कस्तो खाना खाने?

चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। जसले गर्दा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

दिल्लीमा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउनको प्रस्ताव

भारतको दिल्ली सरकारले मंगलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

पुटिन र म्याक्रोनबीच आप्रवासी संकट र युक्रेन समस्याबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी संकटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

लिबियाको पूर्वी क्षेत्रस्थित सेनाका कमाण्डर खलिफा हफ्तारले मंगलबार आफू राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

'मेरो भ्वाइस कप-२' र 'मेरो डान्स कप-४' को घोषणा

काठमाडौं, अमेरिका र क्यानडामा रहेका नेपाली भाषीलाई लक्षित गरी दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ को घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८