सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माधव नेपाललाई बारको ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षणपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशन : रावलले पनि आफू निकटसँग थाले छलफल

दिउँसो चार बजेसम्म पनि बन्दसत्र सुरु नभएपछि रावल आन्तरिक छलफलमा जुटेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

विश्वकप छनोटमा यस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन

आईसीसी विश्वकप २०२३ को एसियाली छनोटबाटै नेपाल बाहिरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

टेकु अस्पतालका निर्देशक अनुपलाई हटाएर मनिषा ल्याउने तयारी, क-कसको हुँदैछ सरुवा?

शुक्रराज अस्पतालको जिम्मेवारी डा. मनिषा रावललाई दिने तयारी भएको छ। रावल पहिला पनि शुक्रराज अस्तपालको निर्देशक बनिसकेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सेयर बजारमा ८०.२९ अंकको गिरावट

सेयर बजारमा आइतबार निकै गिरावट आएको छ। मौद्रिक समीक्षाका कारण सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

दैनिक कोभिड अपडेट : १५८ संक्रमित थपिए, ३४२ जना संक्रमणमुक्त

देशभर आज थप १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

बन्दसत्रमा 'घोषणा गर्ने' नामावली तयार गर्दै ओली टिम

पार्टीमा सबैलाई मिलाएर सर्वसम्मति हुने गरी नेता र पदाधिकारीमा नाम घोषणा गर्ने तयारी गरिएको छ। बन्द सत्रमा नाम घोषणा गरी तालि बजाएर पारित गराउने तयारी ओली पक्षको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

अफ्रिकामा ओमिक्रोनको आतंक, के छ नेपालको पूर्वतयारी?

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

देउवाकै जिल्लामा सिंगो समितिलाई बाहिर राखेर अधिवेशनको नाटक गरियो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा सिंगो जिल्ला समितिलाई बाहिर राखेर अधिवेशनको नाटक गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

कांग्रेसलाई २३ सिटमा खुम्च्याउने नेतृत्व फेरिनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले १६५ प्रतिनिधि सभा सिटमध्ये २३ सिटमा सीमित गरेकाले नेतृत्व फेर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमालेमा जनवाद सकियो, ओलीको डनवाद शुरु भयो : गगन थापा

नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको थापाले उल्लेख गरे।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

प्रधानन्यायाधीशलाई महाअभियोग नलागेसम्म आन्दोलन जारी : बार

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

जातीय विभेदविरुद्ध निर्देशक समाज र युएनडीपीको लघु फिल्म प्रतियोगिता

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

भीम आचार्यलाई अस्पताल भर्ना गर्ने तयारी, एमाले बन्दसत्रस्थल पुग्यो एम्बुलेन्स

कोरोना संक्रमण भएपछि अस्वस्थ भएका भीम आचार्यलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

आईसीसी विश्वकप २०२३ को एसिया छनोटबाटै बाहिरियो नेपाल

अन्तिम खेलमा यूएईसँग हार बेहोर्दै नेपाल आईसीसी विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

तजबिजमा नेतृत्व छान्नुअघि कसलाई भेटेर के भने ओलीले?

ओलीलाई विगतदेखि नै साथ दिँदै आएका नेताहरुमध्ये धेरैले एउटै पदमा आकांक्षा देखाएपछि उनलाई सबैलाई समेटेर लैजान कठिन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

पूर्वमाओवादी समूहलाई कसरी मिलाउँदैछन् ओली?

नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'सहित पूर्वमाओवादीबाट आएका नेताहरूलाई मिलाएर लैजान केपी शर्मा ओली तयार भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सरकारको प्राथमिकतामा शिक्षा नीति कार्यान्वयन र न्यूनतम शिक्षक दरबन्दी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नीतिको कार्यान्वयन र ऐनअनुसार न्यूनतम शिक्षक दरबन्दीको व्यवस्था गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशनः अन्तिम लडाइँमा सुवास नेम्वाङ

१०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८