एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सकेको छैन।
लीलाई एमाले अध्यक्ष ओलीले विधान मिचेर केन्द्रीय सदस्यमा चयन गरेका छन्। आइतबार राति महाधिवेशनको बन्दसत्रमा उनले पेश गरेको केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा वलीको नाम पनि समेटिएको छ।
पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’...
नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढ्दै गएको पछिल्लो उदाहरण हुन् करिना पुरी (१९)। यसअघि वडा अध्यक्ष, क्षेत्रीय प्रतिनिधिमा धेरै युवा पुस्ता छनोट भए पनि महाधिवेशन प्रतिनिधिमा छनोट हुने युवामध्ये सम्भतः...