सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले पदाधिकारीका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

एमाले महाधिवेशनमा निर्वाचनका कार्यक्रम गर्न बनाइएको केन्द्रीय निर्वाचन आयोगले सोमबार मध्यरात अन्तिम नामावली प्रकाशित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

साउदी दुलाहा जो विवाह गर्दागर्दै परीक्षा दिन पुगे

लइलीको यसै साता विवाह भएको थियो। विवाहको तय भने एक महिनाअघि भएको थियो। माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

जनगणनामा छुटेकालाई कसरी समेटिन्छ?

गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

दाहालले नेपाल समयसँगको कुराकानीमा भने, 'सम्माननीय प्रधानन्यायाधीशज्यूलाई कोरोना संक्रमणसँगै निमोनियाको लक्षण देखिएपछि केही समयअघि सशस्त्र अस्पताल बलम्बुमा भर्ना गरिएको छ।'
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

बेलायतका सबै वयस्कलाई कोरोनाविरुद्ध बुस्टर डोज दिइने

खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो। ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

नाम जनताको जलविद्युत्, काम औसत

रसुवामा आयोजना स्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

नेपाल-भारत समन्वय समिति बैठक आपराधिक क्रियाकलाप रोक्न केन्द्रित

छलफलपछि दुवै देशका जिल्लाका अधिकारी सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

ठूला टिमबीचको खेलमा चार हजार समर्थकले गोल भएको हेर्न किन पाएनन?

आर्मीले पहिलो हाफको अन्तिममा सुनौलो अवसर गुमाए। अन्तिम मिनेटमा छ यार्ड बक्सभित्रै रहेको सेसेहाङ आङ्देम्बेले बल प्रहार गर्न सकेनन्। पहिलो हाफमा कुथुको तुलनामा मछिन्द्रका गोलकिपर विसाल श्रेष्ठ कम व्यस्त रहे।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

अझै सुरु भएन एमालेको नयाँ नेतृत्व चयन गर्ने मतदान

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

म्याग्दीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवन महाधिवेशनप्रति माधव नेपालको कटाक्ष [२०७८-८-१३]

पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्रविन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

कांग्रेस महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक [तालिकासहित]

नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

१० सचिवको सरुवा : निर्वाचन आयोगमा दवाडी, अरु कसलाई कहाँ?

सरकारले सोमबार १० जना सचिवहरुको सरुवा गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

अस्ट्रेलियाका सीमानाका तत्काल नखुल्ने, मर्कामा नेपाली विद्यार्थी

अफ्रिकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएपछि अस्ट्रेलियाले सीमा खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

एमाले : अर्चनाको उम्मेदवारी फिर्तापछि केन्द्रीय सदस्यमा जुट्यो सहमति

केन्द्रीय सदस्य पदमा सहमति जुटेसँगै अब पदाधिकारीका लागि मात्रै निर्वाचन हुने भएको छ। एमालेको निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

विष्णुलाई पछि पारेर ओलीका उत्तराधिकारी बने शंकर!

त्यसो त शंकर गत साउन २८ गते लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएर सत्ताबाट बाहिरिएपछि काठमाडौंमै ब्यस्त थिए। महाधिवेशनको मुखमा अध्यक्ष ओलीसँगसँगै देश दौडाहामा समेत पोखरेल नै हिँडेका थिए। संगठन निर्माणमा विष्णु...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

उत्तर कोरियाका यी व्यक्तिका कारण चीनमा हलचल किन?

चीनको एक जेलबाट फरार भएका एक उत्तर कोरियाली नागरिकलाई ४० दिनपछि फेरि पक्राउ गरिएको छ। चिनियाँ प्रहरीका अनुसार ३९ वर्षीय झू जियानजियानलाई आइतबार फेरि पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

शाख फर्काउने प्रयासमा चाक्सीबारी

मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टीका आन्तरिक र बाह्य जीवनका विविध आयामको साक्षी बसेको चाक्सीबारी यतिबेला उही पुरानो शाख फर्काउने प्रयासमा छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

कांग्रेसको निर्वाचन समितिद्वारा डडेल्धुराको चुनावलाई वैधानिकता, एक सदस्यको फरक मत

नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको कांग्रेसको अधिवेशनलाई पार्टीको निर्वाचन वैधानिकता प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८