बुधबार, भदौ ३, २०८३

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्रविन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

लमजुङ- लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोबार साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्रविन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ। 

प्रकाशित: Nov 29, 2021| 20:24 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।