बुधबार, भदौ ३, २०८३

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

दाहालले नेपाल समयसँगको कुराकानीमा भने, 'सम्माननीय प्रधानन्यायाधीशज्यूलाई कोरोना संक्रमणसँगै निमोनियाको लक्षण देखिएपछि केही समयअघि सशस्त्र अस्पताल बलम्बुमा भर्ना गरिएको छ।'
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अस्पताल भर्ना गरिएको छ। 

प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरससँगै निमोनिया देखिएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताएका छन्। 

दाहालले नेपाल समयसँगको कुराकानीमा भने, 'सम्माननीय प्रधानन्यायाधीशज्यूलाई कोरोना संक्रमणसँगै निमोनियाको लक्षण देखिएपछि केही समयअघि सशस्त्र अस्पताल बलम्बुमा भर्ना गरिएको छ।'

प्रकाशित: Nov 29, 2021| 22:37 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।