मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णाली प्रदेश अधिवेशन : प्रतिस्पर्धामा लितजंग र भूपेन्द्रजंग

जुम्लाका ललितजंग २०७० को संविधान सभा सदस्य हुन्। पहिलेदेखि नै कोइराला परिवारसँग नजिक रहेका ललितजंग केही महिनाअघि मात्रै देउवा समूहमा खुलेका हुन्। ललितजंगले आफूलाई दुबै पक्षको साथ रहेको भन्दै जित...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

बाग्मती प्रदेश कांग्रेस सभापतिमा केसीको मनोनयन दर्ता

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ। प्रदेश राजधानी हेटौंडामा सुरु भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

गाडीको ठक्करबाट २५ वर्षीय युवकको मृत्यु

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। धनगढी-अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका -१ स्थित मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

माओवादीले बनायो विधान संशोधन उपसमिति

नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

नेपालले भारतमा खेल्ने भनिएको 'फोर नेसन्स कप' स्थगित

छिमेकी देश भारतले आयोजना गर्ने फोर नेसन्स कप स्थगित भएको छ। भारतले नेपालसहित चार देशको प्रतियोगिता आयोजना गर्न लागेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सुनको मूल्य तोलामा २०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

बिहानी समाचार : कक्षा १२ को नतिजा सार्वजनिक, राप्रपाको महाधिवेशनमा के गर्दैछन् नेताहरू?

कांग्रेस प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु, एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त, ६० प्रतिशत मतदाता आफूसँग रहेको केसी पक्षको दाबी

केसी पक्षीय एक नेताले भने, ‘हामीसँग ६० प्रतिशतभन्दा बढी मत छ। त्यसैले हामी चुनाव जित्छौं।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कक्षा १२ को नतिजा प्रकाशित, सात हजार ३६ जनाले ल्याए 'ए प्लस'

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

तनहुँका स्थानीय तहबाटै मतदाता नामावली संकलन

जिल्ला निर्वाचन कार्यालयले झण्डै तीन हप्तासम्म स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

गण्डकीमा पौडेल पक्ष पेलानमा

११ मध्ये दुई जिल्लामा मात्रै पौडेल पक्षका सभापति निर्वाचित भए। स्याङ्जामा राजु थापा र मुस्ताङमा रोमी गौचन थकाली पौडेल पक्षका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

दुर्घटनामा आठविसकोट-७ कै ट्याक्टर चालक करण नेपालीको घटना स्थलमा नै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द

८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

ओलीको पदबहाली १ बजे

एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका केपी शर्मा ओली शुक्रबार पदबहाली गर्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

मतदाताको विवाद टुंग्याएको राप्रपाले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

पशुपति क्षेत्रमा शतबीज छर्दै भक्तजन (तस्बिरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८