शुक्रबार, साउन १५, २०८३

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।

बलम्बुस्थित नेपाल प्रहरीको एपीएफ अस्पतालमा मंसिर १३ गते कोरोना पुष्टि भएपछि उपचाररत जबरा शुक्रबार बिहान अस्पतालबाट डिस्चार्ज भएका हुन्।

उनको स्वास्थ्यवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। '१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे  ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको छ,' अस्पातलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


प्रकाशित: Dec 03, 2021| 10:57 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्