शुक्रबार, साउन १५, २०८३

कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि केही बेरमा बोर्डको बैठक डाकिएको छ। बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए। विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्रमा परीक्षा दिएका थिए।

प्रकाशित: Dec 03, 2021| 08:53 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्