बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

दुर्घटनामा आठविसकोट-७ कै ट्याक्टर चालक करण नेपालीको घटना स्थलमा नै मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

सुर्खेत- रुकुपश्चिममा शुक्रबार बिहानै ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा आठविसकोट-७ कै ट्याक्टर चालक करण नेपालीको घटना स्थलमा नै मृत्यु भएको छ।

उनकी श्रीमती सपना विक गम्भीर घाइते भएकी छिन्। घाइते विकको नगरअस्पताल राडीमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधव श्रेष्ठले जानकारी दिए।

आठविसकोट नगरपालिका-७ राडी बजारबाट औलतर्फ जादै गरेको रा.१.त.४४१२ नं.को ट्याक्टर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। राति १ बजेतिर ट्याक्टर दुर्घटना भएको हो।

प्रकाशित: Dec 03, 2021| 09:23 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।