बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मानव सेवा आश्रम चितवनद्वारा २८६ व्यक्तिको पुनर्मिलन

मानवसेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कैलाली बडुवाल हत्या प्रकरण : २१ अभियुक्तमध्ये १२ पक्राउ, ९ फरार

कार्तिक २७ गते लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २३ वर्षीय भुपेन्द्र बडुवालको शव धारिलो हतियार प्रहार गरी टीकापुरमा हत्या गरिएको अवस्थामा भेटिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

पर्यटन मन्त्रालयको खर्चमा मितव्ययिता अपनाइएको छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

संस्थापनको घेराबन्दीबीच यसरी लुम्बिनी कांग्रेसको नेतृत्वमा पुगे रोल्पाली मगर

लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज

न्युजिल्यान्डविरुद्ध दुई खेलको टेस्ट सिरिज भारतले जितेको छ। पहिलो खेल बराबरी भएको टेस्ट सिरिजको दोस्रो खेलमा ३७२ रनको जित निकाल्दै भारतले सिरिजमा १–० को विजय हासिल गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कामना सेवा फुटसल कप पुस दोस्रो सातामा

पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता पुसको ९ र १० गते आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

आफैंले मतदान नगर्दा घिमिरे पराजित भएपछि शेखरले मागे माफी

प्रदेश नम्बर एकको कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान गरेका...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले पाँच जनाको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

प्रदेश २ को कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि

नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने गरी स्थगित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

शेखर, सुजाता र महेशले भोट नहाल्दा गुरु घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

सुकीलाई ४ वर्ष जेल सजाय

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय तोकिएको छ। म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाँय सुनाएको हो। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

योगेश भट्टराईले भने- एमाले गैंडा जस्तै हो

नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको बताएका छन्। उनले जाइलाग्नेलाई जसरी गैंडाले छोड्दैन त्यसरी एमालेले पनि नछोड्ने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कांग्रेस महामन्त्रीका दाबेदार बालकृष्ण गृह प्रदेशमै कमजोर

कांग्रेस नेता बालकृष्ण खाण आफ्नो गृह प्रदेशमा कमजोर देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत रहेका खाण आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका सम्भावित दाबेदार मानिए छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

सप्तरीको शम्भुनाथमा खुल्यो सशस्त्र प्रहरी स्कुल

सशस्त्र प्रहरी बल (एपीएफ) ले सप्तरीको शम्भुनाथ नगरपालिकामा स्कुल सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

प्रदेश कांग्रेसमा देउवा पक्षको वर्चश्‍व

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट ६ प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

बिहानी समाचार : प्रदेशमा देउवा पक्षको वर्चश्व, भारतमा ओमिक्रोन फैलिँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८