बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

३३ किलो सुन तस्करी र हत्या प्रकरण : अभियुक्त अग्रवाललाई धरौटीमा छाड्न आदेश

अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले आदेशपछि अग्रवाल धरौटीबापतको रकम जम्मा गरेर छुटेको जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

के माग्लान् देउवासँग सिटौलाले?

सिटौला समूहबाट बाहिरिएका गगन थापाले भने संस्थापन इतर समूहले सिटौलासँग पनि सहकार्य र छलफल गर्नुपर्ने बताइरहेका छन्। तर गगनले भनेजस्तो सिटौलाले संस्थापन इतर समूहसँग सहकार्य गर्ने सम्भावना भने करिब समाप्त...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

पाल्पाका वीरबहादुर रानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासी/जनजातितर्फको कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

केरा आयातमा रोक लगाउन माग

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

संस्थापन इतरको भेलामा पौडेलले भने- रातभर लगाएर भएपनि आजै साझा उम्मेदवार तय गरौँ

भेलामा संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू शेखर कोइराला, शशांक कोइराला र पौडेलसहित पार्टीका प्रभावशाली केन्द्रीय सदस्यहरू सहभागी थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेस अधिवेशन : सर्लाही-४ मा मतदान जारी

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन्। उक्त क्षेत्रमा करिब ८०० मतदाता छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

वकिलहरुलाई ओलीको जवाफ– चोलेन्द्रलाई महाभियोग लगाउन देउवा र प्रचण्ड तयार छैनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायालय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

राखेप सदस्यसचिव घिसिङलाई खेलाडी संघको ६ बुँदे ध्यानाकर्षण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण तथा सुझावपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेसको केन्द्रीय सदस्यमा पुष्पकुमार शाहीको उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले सुदूरपश्‍चिम प्रदेश कोटाबाट कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेस सहमहामन्त्रीमा शाहीको उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा कार्यकर्ताको प्रदर्शन, प्रकाशमानले भने– प्रयत्नशील छौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी एकताका लागि दबाब दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

गुरुराज घिमिरेको गुनासो– सभापतिले ममाथि दोस्रोपटक राजनीतिक हिंसा गर्नुभयो

प्रदेश १ को सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

ओलीले वकिलहरूसँग भने- प्रधानमन्त्री हुँदा प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरेँ

आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेस महाधिवेशन उद्धाटनस्थलमा यस्तो छ तयारी [तस्बिरमा]

यतिबेला कांग्रेसले महाधिवेशन उद्धाटनस्थलमा मञ्च निर्माणलगायतका कामलाई पनि तीव्रता दिएको छ। सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

३१५ संक्रमित थपिए, ३०४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३१५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा, लगत्तै नीति अधिवेशन

आशन्न १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था : ८ हजार सुरक्षाकर्मीको पहरेदारी, 'नाइट भिजन'बाट निगरानी

एआइजी पालको नेतृत्वमा ६ हजार परिचालन गर्ने प्रहरीको तयारी छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

चिकित्सक संघका पूर्वअध्यक्ष मुक्ति श्रेष्ठले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्ति श्रेष्ठले नेपाली कांग्रेसको आशन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

यसरी चुनिँदैछन् कांग्रेसका १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८