खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास...
यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।
पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठाेकुवा गरे।
निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ता र सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ।
आफूलाई पराजित गर्न निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा अधिवेशनमा ठाडो हस्तक्षेप गरेको उनको दाबी छ। यद्यपि आफूले पार्टी नफुटाउने उनले बताएका छन्।
यु–१६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु–२० को पुरुषमा युवराज र महिला सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।
पौडेलसँगै प्रकाशमान सिंह, शेखर कोइराला र शंशाक कोइराला सभापतिको आकांक्षी छन्। युवा नेताहरुले सहमतिमा उम्मेदवारको टुंगो लगाउन दबाब दिएपछि उनीहरु रातभर बसेर भए पनि ४ मध्ये एक जनाको नाम चयन...
मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो।
प्रदेश २ मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गरेका थिए। सोही
च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई विदाइ गर्न अखिल नेपाल फुटबल संघ एन्फामा पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले त्यही कुरा खेलाडीलाई सम्झाए। उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘पुरुषको सिनियर टिम च्याम्पियनसिपमा दोस्रो...
कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ। तर यी दुवै नेताले कांग्रेस क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन।