मंगलबार, भदौ २, २०८३

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा [सूचीसहित]

मन्त्रालयले मंगलबार लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा सरुवा गरेको जानकारी दिएको हो।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको छ। 

मन्त्रालयले मंगलबार लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा सरुवा गरेको जानकारी दिएको हो।

स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

स्थानीय तह भित्रै काजमा सरुवा गरिदिन निवेदन दिएका कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। स्थानीय तहभित्रै सरुवा हुनका लागि पनि दुवै तर्फका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर भएको सहमति कर्मचारीले पेस गर्नुपर्ने व्यवस्था छ।

हेर्नुहोस् पूर्ण विवरण

प्रकाशित: Dec 07, 2021| 18:21 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।