बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संखुवासभामा बलात्कार मुद्दामा १८ वर्ष कैद

संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेस नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसको केन्द्रमै प्रभाव राख्ने नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

समूह विजेता बन्दै रियल मड्रिड च्याम्पियनसिप लिगको अर्को चरणमा

मंगलबा राति सम्पन्न खेलमा उसले दोस्रो स्थानको इन्टरमिलानमाथि २-० गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

लिभरपुल बन्यो समूह चरणका सबै खेल जित्ने पहिलो इंग्लिस क्लब

मंगलबार राति एसी मिलानको मैदानमा घरेलु टिमविरुद्ध २-१ गोलको जित निकालेसँगै उसले समूहमा शतप्रतिशत जितको रेकर्ड बनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

पीएसजीको जितमा एम्बाप्पे र मेस्सीको दुई/दुई गोल

एम्बाप्पेले खेलको दोस्रो र सातौं मिनेटमा गोल गरे। यता मेस्सीले भने ३८ औं र ७६ औं मिनेटमा गोल गरेका थिए। पाहुना टिम क्लब ब्रुगका म्यट्स रिट्सले भने खेलको ६८ औं...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कर्णालीका मुख्यमन्त्रीले गरे कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसेको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

लागूऔषध र खुकुरीसहित काठमाडौंबाट चार जना पक्राउ

पोल्यान्ड करिब २ सय ५० ग्राम, गाँजा करिब ६० ग्राम, जरायोको सिङ जस्तो देखिने एक थान टुक्रा र एक थान खुकुरीसहित मंगलबार दिउँसो प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

पोर्टोलाई पराजित गर्दै एथ्लेटिको अन्तिम १६ मा

प्रतिस्पर्धात्मक र सकसपूर्ण खेलमा एथ्लेटिको मड्रिडले जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ। एथ्लेटिकोले घरेलु टिम पोर्टोलाई ३-१ गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

साझा उम्मेदवारको अलमलमा संस्थापन इतर समूह, आज पनि बैठक

लगातारको तीन दिनको छलफलबाट पनि संस्थापन इतर समूहले सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। १४औं महाधिवेशनको दुई दिन बाँकी रहँदा पनि पौडेल समूहले सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोली खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनको संख्या ३४ पुग्यो

इन्डोनेसियाको जाभा टापुमा शनिबार भएको सबैभन्दा उच्च ज्वालामुखीको विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा ३४ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

स्थानीय तहका १६ सय कर्मचारीको सरुवा [सूचीसहित]

सरकारले एकै पटक स्थानीय तहका १६ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ। अढाई वर्षअघि सेवा प्रवेश गरेका स्थानीय तहका १ हजार ६ सय १३ कर्मचारीको मंगलबार एकैपटक सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

रक्तस्रावबाट सुत्केरीको मृत्यु

हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तस्रावका कारण मंगलबार अकालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

प्रदेश १ मा वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

बजेट दिँदा समस्या समाधान नभए एयरपोर्ट प्रमुख कारबाहीको भागिदार : मन्त्री आले

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइएको छ। मंगलबार नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) मनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

देउवाले आज आफू पक्षीय पदाधिकारीको टुंगो लगाउन सक्लान्?

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने कोही नदेखिए पनि पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ। आकांक्षी धेरै हुँदा उनीहरूलाई व्यवस्थापन गर्न वर्तमान सभापति एवं प्रधानमन्त्री देउवालाई सहज छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा भिड्दैछन् यी १६ टिम

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेल आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

सुर्तीजन्य पदार्थ नियन्त्रणको बलियो नियम, फितलो नियमन

नेपालमा भने कानुन बनेको १० वर्ष बितिसक्दापनि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणको लागि नेपालले आशालाग्दो काम गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

ओमिक्रोनको जोखिम बढेपछि यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ

निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैठकले यातायातका सवारी साधन र विद्यालय...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८