खासगरी संस्थापन इतर समूहमा सर्वमान्य ‘टाउको’को खोजी भइरहेको छ भने संस्थापन समूहमा ‘टाउको’ क्लियर छ। तर, सग्लो शरीरका लागि आवश्यक ‘अवयव’को सिन क्लियर छैन। अर्थात् संस्थापन समूहबाट सभापतिका उम्मेदवार वर्तमान...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८